bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/01/2502 ) ) )

सप्तरीमा १० घर जल्यो

सप्तरी । सप्तरीको योगिनियाँ गाविस वडा ४ र ५ मा बुधबार मध्यराति आगलागी भएको छ । करिब २२ लाख बराबरको धनमाल क्षति भएको आगलागीपीडितले जनाएका छन् ।
आगलागीबाट दशवटा घर र पाँच लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको छ ।
आगलागी कसरी भयो भनी थाहा नभए पनि अकस्मात मुक्ति रजकको घरबाट आगलागी सुरु भएको पीडितहरुले बताएका छन् ।
आगलागीले मुक्ति रजकको दुई, तजमुल मियाँको दुई, मजबुर मियाँको तीन र गुदिफ मियाँ, खातुन मियाँ तथा रामअवतार रजकको एक–एक घर जलेको छ । विदेशबाट छोराले पठाइदिएको मजबुर मियाँको नगद दुई लाख, तजमुल मियाँको एक लाख र खातुन मियाँको दुई लाख नष्ट भएको बताइएको छ । मजबुर मियाँले घर बनाउन दुई दिनअघि मात्रै बैंकबाट पैसा निकालेर ल्याएको बताएका छन् ।
बिहीबार बिहान तीन बजेतिर वारुण यन्त्र, स्थानीय र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice