निर्णय नसच्याएसम्म सत्ता पक्षसँग विपक्षले पनि वार्ता नगर्ने

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्ष दलमै प्रश्नावली समिति गठन गरेपछि आक्रोसित बनेको एनेकपा माओवादीसहितको विपक्ष मोर्चाले सत्तारुढ दलसँग तत्काल संवाद नगर्ने भएको छ । सत्तारुढ दलले आफ्नो निर्णय नसच्याएसम्म संवाद नगर्ने एनेकपा माओवादीसहितको १९ दलिय मोर्चाले निर्णय गरेको छ । संविधानसभाको बैठक पछि एमाओवादी संसदीय दलको कार्यालयमा आकस्मीक बैठक गरेको मोर्चाले यस्तो निर्णय गरेको एक बैठकमा सहभागि नेताले बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice