bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/01/2152 ) ) )

संविधानसभामा गुरिल्ला नाचगान चलेसम्म संविधान बन्दैन : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभामा गुरिल्ला नाचगान चलिरहेसम्म संविधान निर्माण प्रक्रिया लम्बिने बताएका छन् ।
संविधानसभाभित्र विपक्षी सभासदको नाराबाजी चलेपछि बाहिरिएका
ओलीले सभामा गुरिल्लाहरुको नाचगान चलिरहेको बताएका हुन् । उनले भने, ‘भित्र गुरिल्लाहरुको नाच हेरिहाल्नुभयो । यो नाचगान रहेसम्म संविधान निर्माणको काम लम्बिन्छ ।’
उनले आफूहरु विपक्षीलाई सम्झाइबुझाइ गर्ने पक्षमै रहेको बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice