अन्तर्राष्ट्रिय क्रिकेटमा पारसको एक हजार रन पूरा

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । लिग डिभिजनमा एक हजार रन पूरा गर्ने कप्तान खड्का पहिलो नेपाली खेलाडी हुन् ।
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत मंगलबार क्यानडासँगको खेलमा ६ रन पूरा गरेपछि उनको व्यक्तिगत स्कोर एक हजार पुगेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice