क्यानडाः २० ओभर ५ विकेट ३३ रन

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्र्ततग नेपाल र क्यानडाको खेल अहिले नामेवियामा जारि छ ।  टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा ५ विकेट गुमाउँदै २४ रन बनाएको छ  नेपालका पेश बलर करण केसीले चार विकेट लिइसकेका छन् । भने, सोमपाल कामीले एक विकेट लिएका छन् । पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका करण केसीले पहिले दुई लेखमा उत्कृष्ट प्रर्दशन नगरेपनि क्यानडासँगको खेलमा भने उत्कृष्ट प्रर्दशन गरेका छन् ।
क्यानडाका जिम्मी हेण्डसराले ४९ बल खेलेर २ रन मात्र बनाएका छन् भने, पासरले १९ बलमा एक रन दिएका छन् ।

00000

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्र्ततग नेपाल र क्यानडाको खेल अहिले नामेवियामा जारि छ ।  टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा ५ विकेट गुमाउँदै २४ रन बनाएको छ  नेपालका पेश बलर करण केसीले चार विकेट लिइसकेका छन् । भने, सोमपाल कामीले एक विकेट लिएका छन् । पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका करण केसीले पहिले दुई लेखमा उत्कृष्ट प्रर्दशन नगरेपनि क्यानडासँगको खेलमा भने उत्कृष्ट प्रर्दशन गरेका छन् ।

00000
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्र्ततग नेपाल र क्यानडाको खेल अहिले नामेवियामा जारि छ ।  टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १० ओभरमा ४ विकेट गुमाउँदै २१ रन बनाएको छ  नेपालका पेश बलर करण केसीले तीन विकेट लिइसकेका छन् । भने, सोमपाल कामीले  र एक विकेट लिएका छन् । पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका करण केसीले पहिले दुई लेखमा उत्कृष्ट प्रर्दशन नगरेपनि क्यानडासँगको खेलमा भने उत्कृष्ट प्रर्दशन गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice