चार बजेदेखि बन्द खुल्यो

काठमाडौं । एमाओवादी नेतृत्वसहित ३) दलीय मोर्चा र नेकपा–माओवादीले आज मंगलबारका लागि गरेको मध्यमाञ्चल बन्दको अवधि छोट्याइएको छ । पाँच बजेसम्म बन्द गरिने योजना रहे पनि सर्वसाधारणबाट चौतर्फी विरोध भएपछि एक घन्टा घटाएर चार बजेसम्म मात्र बन्द गरिएको हो ।
मोर्चाका एक नेताले भने छोटो दिन भएकाले सर्वसाधारणको असुविधा ध्यानमा राख्दै बन्दको अवधि छोट्याएको जनाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice