‘अलबिदा’ चलचित्रमा क्रिकेटर मेहबुब आलम

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटको एउटै खेलमा  १० विकेट लिएर विश्व किर्तिमानी बनाएका  राष्ट्रिय क्रिकेट टोलीका अल राउण्डर मेहबुब आलमले ‘अलबिदा’ चलचित्रमा अभिनय गरेका छन् ।
शुक्रबार रिलिज हुन लागेको ‘अलबिदा’ सिनेमामा मेहबुब विशेष भूमिकामा देखिन लागेका छन्।
आर्यन सिग्देल, हसन खान। अनिता आचार्यको मुख्य भुमिका रहेको सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन। सिनेमामा हिन्दु र मुस्लिम धर्म मान्ने युवायुवतीको कथालाई पर्दामा उतारिएको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice