करिनाको अर्को आइटम डान्स

एजेन्सी । बलिउड सुन्दरी करिना कपुरले फेरि काँचको पर्दामा आइटम डान्स गर्ने भएकी छिन् । यसअघि सुपरहिट हिन्दी फिल्म दबंग–२ मा ‘फेबिकोल से’ बोलको गीतमा करिनाले गरेको आइटम डान्सलाई दर्शकले बेहद मन पराएका थिए । चल्तीका फिल्मकर्मी करण जौहरले निर्माण गर्न लागेको फिल्ममा अक्षय कुमार, सिद्धार्थ मलहोत्रा र जैकलिन फर्नान्डिजको मुख्य भूमिका रहने बताइएको छ । करिनाले हाल सलमान खानको फिल्म ‘बजगंगी भाईजान’मा काम गरिरहेकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice