bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2014/12/958 ) ) )

‘माघ ८ मा संविधान बन्दैन, आन्दोलनमा जाऊ’

काठमाडौं । एमाओवादीले ८ माघमा संविधान जारी हुने कुनै सम्भावना नरहेको निष्कर्ष निकाल्दै आफ्ना सभासद्लाई संविधानसभा छाडेर आन्दोलनमा केन्द्रित हुन निर्देशन दिएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्यलाई एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाद्वारा घोषणा गरिएको आन्दोलनमा सहभागी हुन आ–आफ्नो जिल्ला जान निर्देशन दिएको हो ।
एमाओवादीका झन्डै ३० सभासद् केन्द्रीय समिति सदस्य छन् ।
प्रक्रिया वा सहमति दुवैबाट ८ माघमा संविधान बन्ने सम्भावना नरहेकाले आन्दोलनमा केन्द्रित हुने निर्णय गरेको बताइएको छ । एमाओवादीले १९ पुसदेखि ५ माघसम्म विभिन्न चरणका आन्दोलन घोषणा गरिसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice